देश/प्रदेश « Khabarhub

जिप र मोटरसाइकल ठोक्किँदा युवतीको मृत्यु 

गोरखा– गोरखाको अजिरकोट गाउँपालिका–३ मा आज मोटरसाइकल र बाेलेरो जिप ठोक्किँदा एक युवतीको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् ।  मृत्यु हुनेमा मोटरसाइकलमा पछाडि सवार अजिरकोट गाउँपालिका–२ बस्ने २३ वर्षीया मेलिना गुरुङ रहेकी छन् । उनको उपचारको क्रममा स्वास्थ्य चौकी भच्चेकमा मृत्यु भएको हो । घाइते भएका मोटरसाइकल चालक ३५ वर्षीय…