देश/प्रदेश « Khabarhub

नेपाली दूतावास लण्डनको घुम्ती सेवा स्कटल्याण्डमा

लण्डन, १४ असार। लण्डनस्थित नेपाली दूतावासले स्कटल्याण्डमा संचालन गरेको घुम्ती सेवाबाट एक सय जना भन्दा बढीले सेवाग्राहीले सुविधा लिएका छन्। गैरआवासीय नेपाली संघ स्कटल्याण्डका अध्यक्ष काशीराम भण्डारीका अनुसार दूतावासले आइतबार र सोमबार गरेर दुई दिन सो क्षेत्रमा घुम्तीसेवा संचालनमा ल्याएको थियो। गैरआवासीय नेपाली संघ स्कटल्याण्ड राज्य परिषदका उपाध्यक्ष उज्वल कार्कीका अनुसार एवर्डिनमा ४० जना र…