देश/प्रदेश « Khabarhub

महाबुलाई चलचित्र छायांकन स्थलको रूपमा प्रचार गरिने

सुर्खेत - दैलेख र जाजरकोटको संगमस्थल महाबु क्षेत्रलाई चलचित्र छायांकन स्थलको रूपमा प्रचार प्रसार गरिने भएको छ । चलचित्र छायांकनका लागि छनोट भएको महावु क्षेत्रको पूर्वाधार विकास निमार्णका लागि संघीय सरकारसँग पनि हातोमालो गर्दै प्रचार प्रसारलाई तीव्र बनाउन लागिएको कर्णाली प्रदेश सरकारले जनाएको हो । सरकारले आफ्ना नीति तथा कार्यक्रमार्फत चलतित्र छायांकनस्थलको रूपमा महाबुको पूर्वाधार…