Live on
Your Voice, Your Power
काठमाडौँ- अमेरिकाका लागि नेपाली राजदूत श्रीधरले राष्ट्रपति जो बाइडेनसँग भेटवार्ता गरेका छन् । राजधानी वाशिंटन डीसीस्थित ह्वाइट हाउसमा राष्ट्रपति बाइडेनसँग भेट गरेका हुन् । उनीहरुबीच जेठ ३० गते भेट भएको थियो । प्रधानमन्त्री शेरबहादुर देउवा अमेरिका भ्रमणमा जाने चर्चा चलिरहेका बेला अमेरिकी राष्ट्रपति र अमेरिकाका लागि नेपाली राजदूतबीच भेटवार्ता भएको हो । अमेरिकी राष्ट्रपतिले केही…