Live on
Your Voice, Your Power
जुम्ला - जिल्लामा पहिलो पटक पत्रकार लेखन वृद्धि तथा महासंघमा योगदान पुर्याउने पत्रकार तथा कर्मचारीका लागि पुरस्कार कोष स्थापना गरिएको छ । नेपाल पत्रकार महासंघ शाखा जुम्लाका अध्यक्ष नेत्रबहादुर शाहीले आफ्नो ३९औँ जन्म दिनको अवसरमा लेखनमा योगदान पुर्याउने पत्रकार तथा कर्मचारीका लागि ११ हजार रुपैयाँ जम्मा गरी पुरस्कार कोष स्थापना गरेका हुन् । जन्मदिनमा केक…