Live on
Your Voice, Your Power
वीरेन्द्रनगर– सुर्खेत दैलेख खण्डअन्तर्गत कपासे नजिकै बोलेर जिप दुर्घटना भएको छ । वीरेन्द्रनगर नगरपालिका–१४ रातानाङ्गलामा रहेको मौसमी राडारको अनुगमन गरेर वीरेन्द्रनगरतर्फ फर्किँदै गरेको जल तथा मौसम विज्ञान कार्यालय कोहलपुर बाँकेको गाडी कपासेदेखि माथि मोडमा दुर्घटनामा परेको हो । बा १ झ ८७८४ नम्बरको बोलेरो जिप सडकबाट करिब २० मिटर तल खसेको सशस्त्र प्रहरी बल रक्तकाली…