देश/प्रदेश « Khabarhub

टिपरसँग ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु

सप्तरी - सप्तरीको कञ्चनरुप नगरपालिका–२ बरमझिया चोकमा  मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । प्रदेश १—०२—४४ प ६१० नम्बरको मोटरसाइकल बिहीबार बेलुकी साढे ७ बजे सडकमा बसिरहेको चौपायासँग ठोक्किएर अनियन्त्रित भई विपरीत दिशाबाट आउँदै गरेको ना ७ ख २५२२ नम्बरको टिपरमा ठोकिएको थियो । दुर्घटनामा गम्भीर घाइते…