देश/प्रदेश Archives | Page 123 of 2029 | Khabarhub Khabarhub

सहकारी ठगी : थुनछेक बहसमा इजलासभित्रै रोए बाबुछोरी

पोखरा- सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा चलाइएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित सबै सात प्रतिवादीबारे मंगलबारदेखि थुनछेक बहस सुरु भएको छ। अघिल्लाो साता सोमबारदेखि सुरु भएको बयान मंगलबार सकिएको हो । रविसँगै इजलासमा उनका साझेदार पूर्वडीआईजी छविलाल जोशी, लीला पछाई, रामबहादुर खनाल, कृष्णबहादुर गुरुङ, मीना गुरुङ र आरती गुरुङको बयान सकिएपछि…