Live on
Your Voice, Your Power
काठमाडौं – स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान)का अध्यक्ष गणेश कार्कीको नेतृत्वको टोलीले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यसँग भेट गरेको छ । आइतबार भएको भेटमा इप्पान अध्यक्ष कार्कीले सरकारले अघि सारेको २८ हजार ५०० मेगावाट विद्युत उत्पादनको मार्गचित्र नेपाल विद्युत प्राधिकरणको सञ्चालक समितिबाट पास भएर कार्यान्वयनमा गइसक्दा पनि मार्गचित्रमा समावेश भएका हाइड्रोलोजी पेनाल्टी हटाउने,…