Live on
Your Voice, Your Power
जाजरकोट– रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाको मेयर र उपमेयरमा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ । नगरपालिकाको मेयरमा रवि केसी र उपमेयरमा धनकुमारी शाही निर्वाचित भएका छन् । केसीले सात हजार ३९९ मत प्राप्त गरी निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका धिरेन्द्र बटालालाई पराजित गरेका हुन् । बटालाले ६ हजार ६१५ मत पाए । सो नगरपालिकामा कांग्रेस र…