Live on
Your Voice, Your Power
कास्की : कास्कीमा आजदेखि लागूऔषध नियन्त्रण महाअभियान २०८१/८२ शुरु भएको छ । जिल्ला प्रहरी कार्यालय कास्की र सामुदायिक सेवा केन्द्र जिल्ला समन्वय समितिको संयुक्त आयोजनामा अभियान सञ्चालन गरिएको हो । लागूऔषध नियन्त्रण लागूऔषध दुव्र्यसनलाई नियन्त्रण, लागूऔषधिको कारोबार तथा बिक्री वितरण, ओसारपसारलाई नियन्त्रण गर्न र समाजमा सचेतनामूलक विभिन्न कार्यक्रम गरी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले अभियानको रहेको…