Live on
Your Voice, Your Power
हेटौंडा -हेटौँडामा १३ जना पत्रकारलाई ‘जर्नालिजम अवार्ड’ प्रदान गरिने भएको छ । न्यु मिडिया एकेडेमीले आयोजना गर्दै आएको ‘हेटौंडा जर्नालिजम अवार्ड’को तेस्रो तथा चौथो संस्करण शनिबार हुँदैछ । मकवानपुरमा रहेका क्रियाशील पत्रकारहरूको हौसला एवं उत्प्रेरणाका लागि अवार्ड प्रदान गर्न लागिएको न्यु मिडिया एकेडेमीका अध्यक्ष मणिराज गौतमले जानकारी दिए । यस वर्ष उत्कृष्ट पत्रकार वर्ष अवार्ड…