Live on
Your Voice, Your Power
झापा– आफ्ना आफन्तको अवसानमा काजकिरिया गर्ने हिन्दू परम्परा रही आएको छ । आफूले पालेको गाईलाई आमा मानेर मेचीनगर नगरपालिका वडा नं २ का ५३ वर्षीय खगेन्द्र दाहालले मरेको गाईको काजकिरिया गरिरहेका छन् । उनी गाई मरेका दिनदेखि विधिपूर्वक किरियापुत्री बनेका हुन् । उनले पालेको लहिनो जर्सी गाई सात दिन अघि कालगतिले मरेको थियो । पहिलो…