देश/प्रदेश Archives | Page 1268 of 1951 | Khabarhub Khabarhub

प्रदेश २ को नीति तथा कार्यक्रम बहुमतले पारित

जनकपुरधाम– प्रदेश २ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । आइतबार साँझ मुख्यमन्त्री लालबाबु राउतले ०७८/०८९ को नीति तथा पास गर्न पेश गरेको प्रस्ताव सांदहरुले बहुमतले पारित गरेका हुन् । संशोधनकर्ता सांसदहरुको छलफलपछि मुख्यमन्त्री लालबाबु राउतले जवाफ दिएपछि सांसदहरुले संशोधन प्रस्ताव फिर्ता लिएका थिए । चारजना सांसदले संशोधन प्रस्ताव दार्ता गराएका थिए ।…