Live on
Your Voice, Your Power
काभ्रे– गत असोज दोस्रो साताको बाढीपहिरोका कारण क्षतिग्रस्त बीपी राजमार्गमा अहिले तत्कालका लागि खोलाको बगरैबगर बनाएको वैकल्पिक बाटोमा सवारीसाधन सञ्चालन भइरहेका छन् । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका– ५ चौकीडाँडाबाट सिन्धुलीको सिमाना बर्खेखोलासम्म अहिले वैकल्पिक सडक बनाएर खोलाको बगरैबगर सवारी सञ्चालन हुँदै आएको छ । काठमाडौंबाट पूर्वीतराई जाने छोटो दूरीको यात्रा बीपी राजमार्ग सबैको छनोटको गन्तव्य हो…