Live on
Your Voice, Your Power
कैलाली– सरकारले पुर्व पश्चिम राजमार्गलाई ४ लेनको बनाउने घोषणा गरेको भएपनि सुदूरपश्चिममा भने सडक बिस्तारका टुक्रे योजनामै करोडौं खर्च हुने गरेको छ । घोषणा अनुसार सुदूरपश्चिम क्षेत्रमा राजमार्ग ४ लेन बनाउने काम अगाडी नबढ्दा अहिले पनि सडक बिस्तारका नाममा टुक्रे योजना बनाएरै विस्तारको काम हुँदै आएको छ । सरकाले ६ वर्ष अगाडी गरेको घोषणा अनुसार…