Live on
Your Voice, Your Power
अर्घाखाँची - स्थानीय तह निर्वाचन अवधिभर अर्घाखाँचीमा मदिरा प्रयोगमा रोक लगाइएको छ । निर्वाचन अवधिमा २५ वैशाखदेखि २ जेठसम्म ९ दिन मदिरा प्रयोगमा निषेध गरिएको हो । निर्वाचनलाई भयरहित र शान्तिपूर्ण बनाउनका लागि निर्वाचन अवधिभर मदिरा प्रयोगमा कडाइ गरिएको सहायक प्रमुख जिल्ला अधिकारी नुमलाल पन्थीले जानकारी दिए । सदरमुकाम सन्धिखर्कमा बसेको सर्वपक्षीय बैठकले निर्वाचन अवधिभर…