देश/प्रदेश « Khabarhub

गृहमन्त्रीसमक्ष ढुङ्गाडवासीको माग : पुनर्वास गर्दिनुपर्‍यो

बैतडी- बाढी प्रभावित क्षेत्रको निरीक्षणका क्रममा बैतडीको ढुङ्गाड पुगेका कार्यवाहक प्रधानमन्त्री एवं गृहमन्त्री बालकृष्ण खाँडलाई बाढीपहिरो पीडितहरूले ज्ञापनपत्र बुझाएका छन् । बुधबार दिउँसो ढुंगाड पुगेका गृहमन्त्रीलाई सेती बाढीपीडितहरूले पुनर्वासको व्यवस्था मिलाउन माग गरेका छन् । जवाफमा गृहमन्त्री खाँडले बाढी प्रभावित समुदायको सहयोगका लागि सरकारले विशेष व्यवस्था गर्ने वचन दिएको स्थानीय नरेन्द्र रोकायाले जानकारी दिए । गृहमन्त्रीले…