Live on
Your Voice, Your Power
इलाम - आज र भोलि स्थानीय तहको निर्वाचनका मनोनयन हुँदैछ । तर, इलाममा दलहरूले अझै उम्मेदवार छनोट गर्न सकेका छैनन् । प्रमुख र उपप्रमुखको टुंगो नलाग्दा जिल्लाबाटै टुंगिने वडाध्यक्ष र सदस्य उम्मेदवारको नाम समेत सार्वजनिक गरिएको छैन । कतिपय ठाउँमा छनोट भएका उम्मेदवारप्रति कार्यकर्ताले असन्तुष्टि जनाएका छन् । एमालेबाट इलाम नगरपालिकाको प्रमुखमा नरेन्द्रनाथ भट्टराईको नाम…