Live on
Your Voice, Your Power
ललितपुर– फ्रेण्ड्स सर्भिस काउन्सिलले महालक्ष्मी नगरपालिकालाई कोभिड–१९ प्रतिकार्य परियोजना अन्तर्गत विभिन्न सामग्री उपलब्ध गराएको छ । वाग्मती प्रदेशका सांसद माधव पौडेलले बुधबार आयोजित कार्यक्रममा नगरप्रमुख रामेश्वर श्रेष्ठ र उपप्रमुख निर्मला थापालाई संयक्तरूपमा रू ५ लाख ५० हजार बराबरको अक्सिजन, मास्क, सेनिटाइजर, ह्याण्ड वास, साबुन, वेट मेशिन, अक्सिमिटर, वि पी सेट, फेस सिल्ड, नेवुलाइजर, फिटल डपर,…