देश/प्रदेश « Khabarhub

खोटाङमा १ हजार २८१ उम्मेदवार चुनावी मैदानमा 

खोटाङ - खोटाङका १० स्थानीय तहका ४१५ जनप्रतिनिधिका लागि १ हजार २८१ जनाको उम्मेदवारी परेको छ । दुई नगरपालिका, आठ गाउँपालिका र ७९ वडाका लागि जम्मा १ हजार ३३० जनाले मनोनयन दर्ता गराएकामा उम्मेदवारको अन्तिम नामावली प्रकाशनमा आइपुग्दा १ हजार २८१ जनाको उम्मेदवारी कायम भएको हो । १० जना अध्यक्ष/प्रमुखका लागि ३९ जना र १०…