Live on
Your Voice, Your Power
काठमाडौँ– सरकारले गाईजात्रा र श्रीकृष्ण जन्माष्टमीमा सार्वजनिक बिदा दिने भएको छ । विहीबार बसेको मन्त्रिपरिषद् बैठकले भदौ ७ गतेका दिन परेको गाईजात्रा पर्वमा काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिँदै आएकोमा मुलुकभरका नेवार समुदायका लागि समेत सार्वजनिक बिदा दिने निर्णय भएको सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए । यसै गरे आजको मन्त्रिपरिषद् बैठकले भदौ १४ गते…