देश/प्रदेश « Khabarhub

नेपाली दूतावास साउदीले भन्यो– राम्रो रोजगारी पाइने आशमा भइरहेको काम नछोड्नू

दोहा– साउदी अरबमा राम्रो रोजगारी पाइने आसमा भैरहेको काम नछोड्न र राम्रो काम दिलाइदिने नाममा ठगहरुको प्रलोभनमा नपर्न त्यहाँस्थित नेपाली दूतावासले नेपालीहरुलाई सचेत गराएको छ। दूतावासले बिहीवार एक सूचना जारी गर्दै साउदी अरबमा लामो समयदेखि बस्दै आएका केही नेपालीहरुले छद्म नाम  परिचयबाट र फेरिरहने टेलिफोनबाट सिधासादा नेपाली कामदारलाई सम्पर्क गरी ठग्ने गरेका गुनासाहरु प्राप्त भएको…