देश/प्रदेश « Khabarhub

प्रत्येक महिना प्रगति विवरण पेस गर्न मन्त्री सिंहको निर्देशन

जाजरकोट– बजेट खर्च न्यून भएपछि कर्णाली प्रदेशका जलस्रोत तथा ऊर्जा विकासमन्त्री गणेशप्रसाद सिंहले जिल्लास्थित कार्यालय प्रमुखलाई प्रत्येक महिनाको प्रगति विवरण पठाउन निर्देशन दिएका छन् । १० जिल्लाका कार्यालय प्रमुखसँग छलफल गर्दै मन्त्री सिंहले प्रत्येक महिना खर्चको विवरणसँगै प्रगति विवरण पेस गर्न निर्देशन दिएका हुन् । बजेट कार्यान्वयनमा समस्य देखिएपछि के कारणले समस्या भएको हो वा…