Live on
Your Voice, Your Power
काठमाडौँ– नेपाल क्लियरिङ हाउस (एनसीएचल)ले सञ्चालन गर्दै आएको कनेक्ट आइपीएसबाट दशैँको १० दिनमा नौ अर्बभन्दा बढी कारोबार भएको उल्लेख गरेको छ । घटस्थापना अर्थात् २१ देखि ३० असोजसम्ममा उक्त प्रणालीमार्फत नौ दशमलव दुई अर्ब रुपैयाँ बराबरको कारोबार भएको छ। उक्त कारोबार पछिल्लो वर्षको दशैँको तुलनामा ३१७ प्रतिशतले वृद्धि भएको हो । दशैँको समयमा नगद कारोबार…