Live on
Your Voice, Your Power
जुम्ला– तिला गाउँपालिका–३ जुम्लास्थित सरस्वती प्राविधिक माध्यमिक विद्यालयका व्यवस्थापन समिति (विव्यस) का अध्यक्ष दल गिरीले आफैले गरेको निर्णयविपरित काम गरेका छन् । गिरीको अध्यक्षतामा २७ माघ ०७६ मा बसेको बैठकले कृषि बाली विज्ञान कक्षा सञ्चालनका लागि आएको सशर्त अनुदान रकमबाट कृषि ल्याबमा आवश्यक सामग्री खरिद गर्न दरभाउ पत्र माग गर्ने निर्णय गरेको थियो । विद्यालयले…