Live on
Your Voice, Your Power
काठमाडौँ– भक्तपुरमा बसको ठक्करबाट एक महिलाको ज्यान गएको छ । शनिबार २:२० बजे सूर्यविनायक नगरपालिका–९ को नलिञ्चोक बाँघघारीमा बसको ठक्करबाट बा७०प ९१३८ नम्बरको मोटरसाइकलमा सवार महिलाको ज्यान गएको हो । ज्यान गुमाउनेमा बसमा सवार गंगा बस्नेत रहेकी छन् । दोलखाको गौरीशंकर गाउँपालिका–२ कि उनी नलिञ्चोकमै बस्दै आएकी थिइन् । उनलाई बा५ख ३०२० नम्बरको बनेपाबाट काठमाडौंतर्फ…