देश/प्रदेश « Khabarhub

एनआरएनएको कार्यकाल ६ महिना थप, एक स्वतन्त्र समिति गठन

लण्डन- गैर आवासीय नेपाली संघ (एनआरएनए) को कार्यकाल ६ महिना थप गरिएको छ । गैर आवासीय नेपाली संघको शनिवार सम्पन्न बैठकले विधानको धारा १३ को उपधारा २ बमोजिम वर्तमान कार्यसमितिको कार्यकाल ६ महिना थप्ने निर्णय गरेको संघका सचिव गौरीराज जोशीले जानकारी दिए  । कुमार पन्तको अध्यक्षतामा बसेको भर्चुअल बैठकले संघको १०औं महाधिवेशन तथा निर्वाचन आगामी ३० नोभेम्बरभित्र…