Live on
Your Voice, Your Power
जनकपुरधाम– कोरोना भाइरसको रोक थाम तथा नियन्त्रणका लागि महोत्तरीमा जारी जारी निषेधाज्ञा १० दिन थप गरिएको छ । आइतबार जिल्ला विपद व्यवस्थापन समितिको बैठकले थप दश दिन निषेधाज्ञा बढाउने निर्णय गरेको हो । बैठकले जेठ २० गतेसम्म निषेधाज्ञा थप गरेको हो । जिल्लामा बैशाख २२ गतेदेखि निषेधाज्ञा जारी छ । प्रदेश २ का जिल्लाहरु हटस्पट…