देश/प्रदेश Archives | Page 1304 of 1946 | Khabarhub Khabarhub

जुम्लाका लागि २५ सय क्विन्टल चामलको कोटा थप

खलङ्गा– कोरोना सङ्क्रमणको दोस्रो लहर शुरु भएकै बेला जुम्लामा खाद्यान्न अभाव भएको विभिन्न राष्ट्रिय सञ्चार माध्यममा समाचार प्रकाशनपछि थप कोटा स्वीकृत भएको छ । जुम्लामा अनुदानको चामल अभाव भएको गुनासो बढेपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनीको केन्द्रीय कार्यालयले धनगढीबाट चामल ढुवानी गर्ने गरी २५ सय क्विन्टल चामलको थप कोटा स्वीकृत गरेको हो । खाद्य व्यवस्था…