Live on
Your Voice, Your Power
काठमाडौँ- भक्तपुरका अधिकांश मासु पसल विना दर्ता सञ्चालनमा रहेका पाइएको छ । भक्तपुर नगरपालिकाद्वारा गठित बजार अनुगमन समितिले आज गरेको अनुगमनका क्रममा ती पसलमा फोहरमा मासु बिक्री गरेको पाइएको जनाएको छ । समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा ब्रम्हायणी र तुमचो दुगुरे आवास क्षेत्रमा रहेका मासु पसलको अनुगमन गर्दा यहाँका सबै मासु पसल दर्तानै नगरी सञ्चालन…