Live on
Your Voice, Your Power
काठमाडौँ– चीनबाट ल्याइएको कोरोना भाइरसविरुद्धको खोपको दोस्रो डोज जेठ २ गतेदेखि लगाइने भएको छ । जिल्ला स्वास्थ्य कार्यालय काठमाडौँले कोभिड-१९ विरुद्धको चिनियाँ खोप भेरोसेलको दोस्रो डोज लगाउने मिति तय गरेको हो। मंगलबार जिल्ला स्वास्थ्य कार्यालयले एक सूचना जारी गर्दै जेठ २ बाट भेरोसेलको दोस्रो डोज लगाउने मिति तय भएको जनाएको हो। खोप लगाउने केन्द्रहरु काठमाडौँका…