देश/प्रदेश Archives | Page 1310 of 1946 | Khabarhub Khabarhub

कतारमा दुई लाखभन्दा बढीले जिते कोरोना, थप ३८९ जना संक्रमित

दोहा-  नेपाली श्रमिकहरुको रोजगारीको प्रमुख गन्तब्य कतारमा पछिल्लो २४ घण्टामा थप १ हजार ६३ जनाले कोरोना जितेका छन् । योसंगै कतारमा कोरोनाबाट निको हुनेको सङ्ख्या २ लाख १ हजार ५३० पुगेको छ । पछिल्लो २४ घण्टामा ३८९ जनालाई संक्रमण पुष्टी भएको छ । योसंगै कतारमा कोरोना सङ्क्रमितको संख्या २ लाख १० हजार ९९२ पुगेको कतारको…