देश/प्रदेश Archives | Page 1315 of 1945 | Khabarhub Khabarhub

कम्पनीले पारिश्रमिक नदिएपछि कुवेतबाट रित्तो हात फर्किए ११ नेपाली

दोहा- रोजगारीका लागि विभिन्न समय कुवेत पुगेर अलपत्र परेका ११ नेपाली स्वदेश फर्किएका छन् । कुवेतस्थित एक स्वीट कम्पनीमा कार्यरत १७ नेपाली कामदारहरुलाई कोरोनाको करण देखाउदै विगत लामो समयदेखि पारिश्रमिक नदिएर अलपत्र अवस्थामा छोडेको थियो । अलपत्र पारिएका १७ जना कामदारहरु मध्ये घर फर्किन बाँकी रहेका थप ११ जना नेपालीलाई गैरआवसीय नेपाली संघ (एनआरएनए) कुवेतले…