देश/प्रदेश « Khabarhub

निजामती पुरस्कार पाउने ४० कर्मचारीको नाम घोषणा

काठमाडौँ– सरकारले यस वर्षको निजामती पुरस्कार पाउने ४० कर्मचारीको नाम घोषणा गरेको छ । उत्कृष्ट निजामती पुरस्कारका लागि १० जना छनोट भएका छन् । नाम छनोट भएकामा सर्वोच्च अदालतका सहरजिस्टार विमल पौडेल, राष्ट्रिय योजना आयोगका किरण रुपाखेती सहसचिव, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका राजेन्द्रकुमार केसी सहसचिव, स्वास्थ्य सेवा विभागका डा भीमसिं तिङ्करी निर्देशक, महान्याधिवक्ताको कार्यालयका हरिशङ्कर…