Live on
Your Voice, Your Power
काठमाडौँ– आइतबार राति परेको अविरल वर्षापछि आएको बाढीका कारण काठमाडौँ उपत्यकाका विभिन्न स्थान डुबानमा परेका छन् । डुबानमा परेका ३०१ जनालाई उद्धार गरिएको प्रहरीले जनाएको छ । वर्षाका कारण ठूलो भौतिक तथा मानवीय क्षति नभए पनि विभिन्न खोला छेउछाउमा रहेका बस्ती डुबानमा परेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका सूचना…