Live on
Your Voice, Your Power
पोखरा– पोखरामा अन्तर्राष्ट्रिय नाटक महोत्सवको तयारी भएको छ । पोखरा थियटरले तेस्रो नेपाल अन्तर्राष्ट्रिय नाटक महोत्सव २०२५ (निट फेस्ट)सँगको सहकार्यमा गर्न लागेको महोत्सवमा ५ देशका ६ नाटक मञ्चन गरिने भएको छ । महोत्सवमा चीन, ट्युनिसिया, नर्वे, जापानका नाटक देखाइने छन् । पोखरालाई सांस्कृतिक र पर्यटन गन्तव्यका रुपमा स्थापित गर्ने उद्देश्य महोत्सव आयोजना गरिएको बिहीबार आयोजित…