Live on
Your Voice, Your Power
दोहा : सवारी दुर्घटनामा परी कुवेतमा एक नेपाली युवाको मृत्यु भएको छ । रसुवाका किप्पा नेकोर तामाङको घटनास्थलमा मृत्यु भएको जनाइएको छ । गत सोमबार कम्पनीको काम सकेर कोठामा पुगेका उनी किनमेल गर्न गएका बेला फर्किदा सडक पार गर्ने क्रममा दुर्घटनामा परेका थिए । विगत दुई वर्षदेखि कुवेतको एक कम्पनीमा कार्यरत रहेका मृतक तामाङको शव…