Live on
Your Voice, Your Power
झापा– झापाको झापा गाउँपालिका वडा नं. १ मा एक महिलाको अर्धशरीर फेला परेको छ । माइखोलाको किनारमा एक महिलाको कम्मरभन्दा माथिको भाग मात्र फेला परेको हो । शवको प्रकृती हेर्दा शंकास्पद देखिएकोले जिल्ला प्रहरी कार्यालय झापा र ईलाका प्रहरी कार्यालय कुमरखोदबाट थप अनुसन्धान गर्नका लागि प्रहरी टोली खटिएको छ । मृतक महिला झापा गाउँपालिका वडा…