देश/प्रदेश « Khabarhub

सवारी चालक अनुमति पत्रको नयाँ आवेदन दशैँपछि

काठमाडौँ– सवारी चालक अनुमति पत्र (लाइसेन्स) ट्रायलको नयाँ आवेदन दशैँपछि खुल्ने भएको छ । कोभिड–१९ कारण बन्द रहेको नयाँ आवेदन दशैँपछि मात्र खुलाउने तयारी गरेको यातायात व्यवस्था विभागका प्रवक्ता डा. लोकनाथ भूसालले जानकारी दिए । ‘तत्काल नयाँ आवेदन खुलाउँदा परीक्षार्थीले झण्डै १० महिना कुर्नुपर्ने हुन्छ’ भुसालले खबरहबसँग भने, ‘लाइनमा कुराउनुभन्दा बरु आवेदन पछि खुलाउने गरी…