देश/प्रदेश « Khabarhub

एक दर्जनबढी बाटो बाढीले बगाउँदा जोखिम मोलेर यात्रा

बैतडी– कात्तिकको पहिलो साता भएको अविरल वर्षाले बैतडीको सिगास गाउँपालिकामा विभिन्न ठाउँका बाटोहरू बगाएपछि स्थानीयवासी जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् । अहिले सिगासका मुख्य बाटाहरू थलाकाडादेखि देउरा, बोहरीदेखि लेकम, फाङेपौडदेखि मसानीधार, भौनेली पातलदेखि वडा नम्बर ७ कार्यालय जानेलगायतका मुख्य बाटा र गाउँघरमा ओहोरदोहोर गर्ने अधिकांश बाटा भक्तिएका छन् । दुर्गम क्षेत्रका करिब १५ बाटो…