Live on
Your Voice, Your Power
सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले प्रमुख सचिवसहित सबै मन्त्रालयका सचिवहरूसँग प्रदेश सरकारका काम कारबाहीका विषयमा छलफल गरेका छन् । सो क्रममा मुख्यमन्त्री शाहीले जनतालाई परिवर्तनको अनुभूति दिने गरेर काम गर्न सचिवहरूलाई निर्देशन दिएका छन् । उनले ठूलो भूगोल र कम जनसंख्या भएको कर्णाली विकासका दृष्टिकोणले धेरै पछाडि रहेकाले अरू प्रदेश हिँड्दा कर्णाली दौडनुपर्ने अवस्था…