देश/प्रदेश « Khabarhub

दार्चुला–तिङ्कर सडकमा नेपाली सेनाले काम सुरु गर्दै

दार्चुला– दार्चुला सदरमुकामबाट त्रिदेशीय सीमा जोड्ने गरी निर्माण सुरु गरिएको खलङ्गा–तिङ्कर सडकमा सेनाले काम सुरु गर्ने तयारी थालेको छ । सतासी किलोमिटर सडक निर्माणको जिम्मा पाएको नेपाली सेनाले नेपाल–भारत–चीनको सीमा जोड्ने सडक निर्माणको काम सुरु गर्न लागेको हो । नेपाली सेनाले सो सडक निर्माणको क्रममा बनाएको कार्ययोजना अनुसार नेपाली सेना निर्माणस्थलमा खटिएको छ । निर्माण…