Live on
Your Voice, Your Power
काठमाडौँ– उपत्यकाको नयाँ बानेश्वर चोकमा आकाशेपुल जडानको काम अन्तिम चरणमा पुगेको छ । बानेश्वर चोकमा पैदल यात्रुको बढी नै चाप हुन थालेपछि आकाशे पुल राखिएको हो । सडक विभागले झण्डै ३ करोड रुपैयाँको लागतमा यो पुल निर्माण गरेको हो । बुधबार आकाशे पुलको मुख्यभागलाई क्रेनको सहायताले राखिएको छ । अबको केही दिनभित्रै आकाशे पुल सञ्चालनमा ल्याउने…