देश/प्रदेश « Khabarhub

एक सातादेखि अवरुद्ध फोन र विद्युत् सेवा सञ्चालन

डोटी - बेमौसमी अविरल वर्षासँगैको बाढी-पहिराका कारण विगत ५-६ दिनदेखि अवरुद्ध भएको यहाँको विद्युत् तथा सञ्चार सेवा सञ्चालन भएको छ । वर्षाका कारण रुख ढलेर कैलालीको भासुभिर नजिक ३३.११ सय केभिए विद्युत् प्रसारणको पोलमा क्षति भएका कारण अवरुद्ध बनेको विद्युत् सेवा गए रातिबाट सञ्चालन गरिएसँगै अहिले जिल्लामा फोन तथा इन्टरनेट सेवा पनि सञ्चालन भएको साना…