Live on
Your Voice, Your Power
कञ्चनपुर– महाकाली प्रादेशिक अस्पतालमा अक्सिजन प्लान्ट स्थापनाका खोलिएको बोलपत्र रद्द गरिएको छ । दोस्रो चरणको कोरोना भाइरस महामारी फैलिएपछि अस्पतालले दुई हप्ता अगाडि रु चार करोडमा प्लान्ट स्थापनाका लागि सो बोलपत्र आह्वान गरेको थियो । बोलपत्र मूल्याङ्कन प्रक्रियामा विवाद देखिएपछि रद्द गरिएको जनाइएको छ । अस्पतालले सबैभन्दा कम रकम कबोल गर्ने सप्लायर्सलाई ठेक्का नदिई अन्यलाई…