देश/प्रदेश « Khabarhub

अवरुद्ध सिद्धार्थ राजमार्ग खुलाउन समस्या

वालिङ– अविरल वर्षासँगै माथिबाट आएको पहिरो हटाउन समस्या भएपछि सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । स्याङ्जा–पाल्पा सडक खण्डको गल्याङ नगरपालिका– १ राम्दीमा आइतबार पहिरो गई अवरुद्ध बनेको सडक खुलाउन नसकिएको हो । राम्दीस्थित बजारभन्दा माथिबाट ठूलाठूला चट्टानसहित पहिरो आएका कारण अवरुद्ध बनेको सडक खुलाउनका लागि डोजरमार्फत ढुङ्गा फुटाउने कार्य भइरहेको तर निरन्तर वर्षाका कारण समस्या…