देश/प्रदेश Archives | Page 1366 of 2024 | Khabarhub Khabarhub

आज घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार

काठमाडौँ– नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । हिजोको तुलनामा आज नेपाली बजारमा तोलामा ४०० रुपैयाँले मूल्य घटेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आज सुन प्रतितोला ९३ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो छापावाला सुनको मूल्य ९४ हजार २०० रुपैयाँ थियो । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुनको…