Live on
Your Voice, Your Power
उदयपुर– वर्षातले क्षतिग्रस्त बनाएको उदयपुरको अधिकाशं ग्रामिण सडक धमाधम मर्मत गरि सञ्चालनमा ल्याएको छ । उदयपुरका अधिकाशं ग्रामिण सडकहरुमा यात्रुहरू जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका सडकहरु दशैंले गर्दा धमाधम मर्मत गरिएको हो । वर्षातका कारणले भएको क्षतिपछि स्थानीय तहले आ आफनो क्षेत्रमा मर्मत गरेका हुन । वर्षाले सडक हिलाम्य हुनुका साथै खाल्डा खुल्डी परेका कारण…