Live on
Your Voice, Your Power
दोहा- साउदीस्थित नेपाली दूतावासले राहदानी नवीकरणका लागि अस्थायी कार्यालय संचालन गर्ने भएको छ । कोरोना महामारीलाई मध्यनजर गर्दै आगामी अगस्ट १३ तारिखमा दूतावासले राहदानी नवीकरणको आवेदन संकलन गर्ने भएको हो । दूतावासले सूचना जारी गर्दै त्यहाँको पूर्वी क्षेत्रको दमाम शहरमा अस्थायी कार्यालय संचालन गरेर राहदानी नवीकरण आबेदन संकलन गर्ने जनाएको छ । दमामको अल असेम…